पानी तान्ने मोटरमा करेन्ट लागेर मृत्यु
रुपन्देही : सियारी गाउँपालिका–१ का २७ वर्षीय कमल पुरीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । उनी ओमसतिया गाउँपालिका–३ का हरिबहादुर थापाको माछा पोखरीमा काम गर्थे । पानी तान्ने मोटरबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । मेडिकल कलेज भैरहवामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया