अपराध

जंगलमा लगेर १७ वर्षीया किशोरीमाथि 'जबरजस्ती करणी'

इकागज |
चैत ७, २०७८ सोमबार १७:२९ बजे

ललितपुर– एक युवालाई १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई यस्तो आरोप लगाइएको हो ।

उनीमाथि किशोरीलाई नजिकैको जंगलमा लगेर करणी गरेको अभियोग छ । उनलाई फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी लगाइएको हो । सो स्थानमा जबरजस्ती करणी भएको भन्ने सूचनाका आधारमा प्रहरी पुग्दा उनी पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 



Author

थप समाचार
x