नयाँ सरकारलाई जापानी प्रधानमन्त्रीको शुभकामना सन्देश
फाइल तस्वीर
काठमाडौँ - सोमबार गठन भएको नयाँ मन्त्रिमण्डललाई जापानले बधाई दिएको छ । मंगलबार जापानका प्रधानमन्त्री फुमियो किसुदाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुभकामना सन्देश पठाएका हुन् ।
शुभकामना सन्देशमा जापान सरकारले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवर्द्धन गर्न र नेपालको सामाजिक र आर्थिक विकासमा सहयोग गर्न नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया