चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र
काठमाडौं- नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
सोङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन् । गत साता आफ्नो जिम्मेवारी पूरा गर्नका लागि साेङ नेपाल आएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया