क्वात्रा र जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठीबीच भेट
काठमाडौं - नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री हृदयेश त्रिपाठीसँग भेटवार्ता गरेका छन् । त्रिपाठी र क्वात्राबीच आज बिहान वार्ता भएको थियो ।
उक्त भेटवार्तामा दुई देशबीचका हालका सम्बन्ध र भावी दिनमा अझ सम्बन्ध सुदृढ गर्ने विषयमा बृहत् छलफल भएको जानकारी त्रिपाठीले दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया