काठमाडौंका मेयर बालेन र चिनियाँ राजदूत सङबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनियाँ राजदूत छन् सङबीच भेटवार्ता भएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्काबीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया