कूटनीति

सिपिसिका तिब्बत सचिव वाङले भेटे प्रधानमन्त्री प्रचण्डलाई

इकागज |
कात्तिक २३, २०८० बिहीबार १०:११ बजे

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङलगायतको टोली सहभागी थियो ।


भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।


Author

थप समाचार
x