दक्षिण कोरियाद्वारा नेपाललाई १७,७६० पीसीआर कीट सहयोग
काठमाडौँ : दक्षिण कोरियाले नेपाललाई १७ हजार ७ सय ६० पीसीआर परीक्षण कीट सहयोग गरेको छ । शुक्रबार मध्यान्ह राजदूत पार्क छोङ-सुकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल सहायक डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी कोरिया सरकारले सहयोग गरेको ३ सय ७० अक्सिजन कन्सर्नट्रेटर काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया