कूटनीति

चीनद्वारा पुनः स्वास्थ्य सामग्री सहयोग

इकागज |
असार १, २०७८ मंगलबार १७:५६ बजे

काठमाडौँ : चीनको युनान प्रान्तद्वारा कोभिड-१९ विरुद्ध लडनका लागि पठाइएको स्वास्थ्य सामग्री नेपाल आएको छ । 'हाम्रो चाहना कोभिडविरुद्धको लडाइमा चाँडै विजय हासिल गर्न सकियोस ।'

यस अघि पनि चीनले कोभिडविरुद्धो १८ लाख भेरोसेल खोप सहयोग गरिसकेको छ । त्यसैगरी ४० लिटरको अक्सिजन सिलिण्डर १६०० र १५० थान लिक्‍वीड अक्सिजन सहयोग गरिसकेको छ ।


 

 

 

 

 

 


Author

थप समाचार
x