कूटनीति

परराष्ट्रमन्त्री राणासँग जापानी राजदूत युताकाको भेटवार्ता

इकागज |
साउन ७, २०८१ सोमबार १६:५५ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदूत किकुता युताकाले भेटवार्ता गरेका छन् ।

सोमबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ ।



Author

थप समाचार
x