कूटनीति

नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर

इकागज |
मंसिर १९, २०८१ बुधबार १३:७ बजे

काठमाडौँ- नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो । 


गत सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआईमा सहमति जनाउँछन् कि जनाउँदैन् भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।


Author

थप समाचार
x