रोग र उपचार

डडेलधुरा ब्लड बैंकलाई जापानको ६५ लाख सहयोग

इकागज |
पुस २२, २०७७ बुधबार १३:५० बजे

काठमाडौं : जापान सरकारले नेपाल रेड क्रस सोसाइटीलाई सहायता दिएको छ । जापानी नियोग उपप्रमुख योशिका युजु र डडेलधुरा रेडक्रस सोसाइटीका अध्यक्ष मदनराज चटौटले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) अन्तर्गत ६५ लाख ८० हजार रुपैयाँ बराबरको अनुदान सहायता दिने भएको हो । सहायतामा अधिकांश मेडिकल सामग्रीहरू छन् ।


अनलाइनमार्फत हस्ताक्षर कार्यक्रममा बोल्दै युशिकाले यो सहायताले उपचारका लागि सुरक्षित तवरले रगतको आवश्यकता पर्ने मानिसलाई राहत पुग्ने बताइन् ।  


Author

थप समाचार
x