विद्यालयलाई काठमाडौँ महानगरले भन्याे : अबदेखि अनुशासन इन्चार्ज नराख्नू
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित अनुशासन इन्चार्ज (डीआई) नराख्न उर्दी जारी गरेको छ ।
शुक्रबार महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले उक्त निर्णय लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया