Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

शिक्षा

एलएलबी पहिलो वर्षको परीक्षाफल प्रकाशित

इकागज |
बैशाख ३०, २०८१ आइतबार १८:३८ बजे

फाइल फाेटाे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानुन संकाय (एलएलबी) को स्नातक तहको पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको छ । 

२०८० असोजमा लिइएको एलएलबी प्रथम वर्षको नतिजा आज सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर जानकारी दिएको छ । साथै २०७८ सालको आंशिक परीक्षाकाे परीक्षाफल पनि प्रकाशन गरिएको छ । परीक्षा फल www.tuexam.edu.np मा हेर्न सकिन्छ । 



Author

थप समाचार
x