शिक्षा

४ वर्षे स्नातक तह बिबिएस​ चाैथाे वर्षको नियमित तर्फको काठमाडौँ उपत्यका र काभ्रेपलान्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक

इकागज |
जेठ २७, २०८१ आइतबार २१:४३ बजे

काठमाडौँ- ४ वर्षे स्नातक तह बि.बि.एस​ चाैथाे वर्षको नियमित तर्फको काठमाडौँ उपत्यका र काभ्रेपलान्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक भएको छ । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह बि.बि.एस. चौथो वर्ष २०८० नियमित तर्फको काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षा केन्द्रहरू सार्वजनिक गरेको हो ।


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ साल जेठ ३० गतेदेखि संचालन हुने व्यवस्थापन संकाय अन्तर्गत ४ वर्षे स्नातक तह बि.बि.एस. चौथो वर्ष २०५० नियमित तर्फ परीक्षा दिने काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षा केन्द्रहरू निम्नअनुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको त्रिविले जनाएको छ ।

सूची:


 

 


Author

थप समाचार
x