शिक्षा

यसरी हेर्नुहोस् एसईईको रिजल्ट

इकागज |
असार १३, २०८१ बिहीबार ९:४९ बजे

काठमाडौँ- माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थी ४ लाख ४४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।


राष्ट्रिय परीक्षा बोर्डका अनुसार २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।

जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ ।

रिजल्ट हेर्ने तरिका

र, यो पनि


Author

थप समाचार
x