शिक्षा

एसइई पुरक परीक्षाको तालिका सार्वजनिक, कुन बिषयको कहिले ?

इकागज |
असार १८, २०८१ मंगलबार ८:४१ बजे

काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि)को समय तालिका सार्वजनिक गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो ।



 


Author

थप समाचार
x