शिक्षा

बीबीएस प्रथम वर्षको परीक्षा फल प्रकाशित

इकागज |
असोज १४, २०८१ सोमबार २२:० बजे

फाइल फाेटाे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि), परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन संकाय (बीबीएस) तर्फको स्नातक तह प्रथम वर्षको परीक्षा फल प्रकाशन गरेको छ । त्रिविले २०८० साल असोजमा सञ्चालित बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशन गरेको हो । 



Author

थप समाचार
x