शिक्षा

कात्तिक १ गतेसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बाह्य कारोबार नहुने

इकागज |
असोज १७, २०८१ बिहीबार ९:२२ बजे

काठमाडौँ- दसैंको अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरूमा आजदेखि कात्तिक १ गतेसम्म सार्वजनिक विदा हुने भएको छ ।

त्रिविले एक सूचना जारी गर्दै आजदेखि कात्तिक १ गतेसम्म सार्वजनिक विदा भएको जानकारी दिएको हो ।


उक्त अवधिभर त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बाह्य कारोबार नहुने पनि सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x