स्थानीय तह निर्वाचन २०७९

कैलालीका १३ स्थानीय तहमध्ये ४ वटामा चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

इकागज |
जेठ ३, २०७९ मंगलबार १२:५४ बजे

काठमाडौं – १३ स्थानीय तह रहेको कैलालीमा गत शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यी १३ मध्ये ४ पालिकामा जेल जीवन बिताइरहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता छ । 

उन्मुक्ति पार्टी टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर नगरपालिका र जानकी गाउँपालिकामा अग्रस्थानमा रहेको छ । 


सो पार्टीले अहिलेसम्म कैलालीका विभिन्न स्थानीय तह अन्तर्गत ६ वटा वडामा पनि हासिल गरिसकेको छ । 


 


Author

थप समाचार
x