झापाको अर्जुनधारामा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता
काठमाडौं–झापाको अर्जुनधारा नगरपालिकामा एमालेका एमालेका उम्मेदवार बलदेव गोम्देनले ९ सय ५० मतको अग्रता बनाएका छन् । उनले ५ हजार ३६ मत ल्याएर पहिलो स्थानमा छन् । दाेस्राे स्थानमा रहेकी कांग्रेसकी रंजिता कार्कीले ४ हजार ८६ मत ल्याएकी छिन् ।
यस्तै उपप्रमुखमा एमालेकी खड्गमाया पराजुलीले ४ हजार ८ सय ८१ मत ल्याएर पहिलो स्थानमा छिन् । माओवादीका जितेन जोन्जनले २ हजार ७ सय १९ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया