स्थानीय तह निर्वाचन २०७९

हेटौंडामा गठबन्धनलाई टक्कर दिदैं दोस्रोमा उक्लियो एमाले

इकागज |
जेठ ५, २०७९ बिहीबार ५:५९ बजे

मकवानपुर–  हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले अग्रता बनाइरहेकी छिन् । पछिल्लाे मत परिणामअनुसार यहाँ अहिले नेकपा एमले दोस्रोमा उक्लिएको छ । एमालेका अनन्त पौडेल दोस्रोमा उक्लिएका हुन् । उ


मीनाले १३९११ मत पाउँदा अनन्तले १२८१६ ल्याएका छन् । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ८ सय ८६ मत पाउँदै तेस्रोमा पुगेका छन् 
 


Author

थप समाचार
x