काठमाडौँ महानगर : बालेन र स्थापितबीच १४ हजार ७ सयको मतान्तर
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३१ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् ।
उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ६ सय ९१ मत प्राप्त गरेका छन्। बालेन र स्थापितको मतान्तर १४ हजार ७ सय ६८ रहेको छ । त्यस्तै कांग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ४ सय ८२ मत पाएकी छिन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया