स्थानीय तह निर्वाचन २०७९

माधव नेपालले गरे मतदान

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ९:० बजे

रौतहट - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन्  ।

उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 



Author

थप समाचार
x