स्थानीय तह निर्वाचन २०७९

एमाले सचिव भट्टराईले गरे मतदान

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ९:४ बजे

काठमाडौंँ–नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन्  । उनले ताप्लेजुङको   मैवाखोला गाउँपालिका वडा  ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 



Author

थप समाचार
x