स्थानीय तह निर्वाचन २०७९

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

इकागज |
बैशाख ३१, २०७९ शनिबार १६:५७ बजे

बुटवल – बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छ्न ।

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए ।


सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


Author

थप समाचार
x