स्थानीय तह निर्वाचन २०७९

काठमाडौंमा अग्रता बढाउँदै बालेन, स्थापितभन्दा ९५ मतले अगाडि

इकागज |
बैशाख ३१, २०७९ शनिबार २१:४२ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन् । १७ सय ८१ मतगणना हुँदा शाहले ५ सय ८३ मत प्राप्त गरेका छन् । 

त्यस्तै, शाहका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ४ सय ८८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी ३ सय ४० मत प्राप्त गरेकी छन् । 


मनगणना जारी छ । 


Author

थप समाचार
x