स्थानीय तह निर्वाचन २०७९

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १ सय १६ मतले अगाडि

इकागज |
बैशाख ३१, २०७९ शनिबार २२:६ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २ हजार २ सय ८३ मत गन्दा उनले ७ सय ३६ मत पाएका छन् । 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ सय २० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय २६ मत पाएकी छन् ।


मतगणना जारी छ । 


Author

थप समाचार
x