जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता
धनुषा – स्थानिय तह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता कायम राखेका छन् । स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले १३ सय ७० मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका शिव शंकर साहले ६ सय ४४ मतसहित उनलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४ सय १४ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार मनोज चौधरी २ सय १५ मतसहित चौंथो स्थानमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया