५० पालिकाको नतिजा सार्वजनिक : कसले कहाँ जिते ? (विवरणसहित)
काठमाडाैँ – स्थानीय तह निर्वाचन २०७९ अन्तरगत विभिन्न पालिकाकाे नतिजा सार्वजनिक भइरहेकाे छ ।
निर्वाचन आयाेग स्राेतका अनुसार अहिलेसम्म ५० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।
जसमध्ये १९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १६ वटा स्थानीय तहमा जित हासिल गरेकाे छ।
त्यस्तै माओवादी केन्द्रले १३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित निकालेकाे निर्वाचन आयाेग स्राेतले जनाएकाे छ ।
नेपाली कांग्रेस विजयी भएका पालिका:
गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
ताप्लेजुङ मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हाङ् वीर हाङ्गाम
मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
नेकपा माओवादी केन्द्र:
खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी
नेकपा एमाले विजयी भएका पालिका:
मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
पाल्पाको पूर्वखोला गाउँपालिकामा: अध्यक्ष नुनबहादुर थापा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया