स्थानीय तह निर्वाचन २०७९

जनकपुरधाममा उम्मेदवारका एजेन्टबीच विवाद, छुरा प्रहार हुँदा दुई घाइते

इकागज |
जेठ २, २०७९ सोमबार १:१४ बजे

प्रतिकात्‍मक तस्‍बिर ।

काठमाडौं– मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिकाको मतगणनास्थलमा उम्मेदवारका दुई एजेन्टबीच वादविवाद हुँदा छुरा प्रहरसमेत भएको छ । चुनावी मैदानमा उत्रिएका दुई स्वतन्त्रका उम्मेदवारका एजेन्टबीच कटाक्ष चल्दा झडपको अवस्था आएको हो ।

मतगणनामा बसेका अर्का दलका एक् एजेन्छटकाअनुसार उनीहरु बीच् भएको सामान्य कटाक्षले उग्र लिएको हो ।
 


स्वतन्त्रका उम्मेदवारद्वय बलराम महतो र जानकीराम साहका एजेन्टबीच् झडप भएको थियो । पछि छुरा प्रहार हुँदा अन्य दुई घाइते भएको स्रोतको दावी छ । 
अन्य झडपमा संलग्न भएकालार्य प्रहरीले ‘सम्झाउन’का लागि नियन्त्रण लिएको स्थानीय एक सञ्चरकर्मीेले जानकारी दिए ।
 


Author

थप समाचार
x