ललितपुरमा चिरीबाबुलाई प्रतिष्पर्धीको भन्दा साढे दुई गुणा बढी मत
ललितपुर– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले मतान्तरमा फराकिलो मतान्तर बनाएका छन् । प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको भन्दा उनले साढे दुई गुण मत प्राप्त गरेका छन् ।
यहाँ मतगणना जारी छ । हालसम्म महर्जन्ले २५७१ मत प्राप्त गर्दा एमालेका व्यञ्जनकारले एक हजार ८४ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया