स्थानीय तह निर्वाचन २०७९

हेटौंडामा फेरि उँभो लागिन् मीना, ५ मतले पछि परे दीपक

इकागज |
जेठ २, २०७९ सोमबार ४:९ बजे

काठमाडौं– गठबन्धनको तर्फबट मेयरको उम्मेदवार बनेकी हेटौंडामहानगरपालिकाकी मीनाकुमारी लामाले फेरि अग्रता लिएकी छिन् । पछिल्लो पटक अगाडि बढेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई ५ मतले उछिन्दै उनले अग्रता लिएकी हुन् ।

मीना लामाले हालसम्म ३१९२ मत ल्याएकी छिन् । उनको पछिपछि रहेका राप्रपाका दीपकको ३१८५ मत रहेको छ । एमालेका अनन्त पौडेल तेस्रोमा छन् ।



Author

थप समाचार
x