भरतपुरमा पछि पर्न थालिन् रेणु, अग्रता बढाउँदै विजय
फाइल तस्बिर
काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल फेरि पछि परेकी छिन् । यसअघि रेणु ३ मतले अगाडि बढेकी रेणु पछिल्लो मत परिणाममा पछि परेकी हुन् ।
उनलाई नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिए । दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् ।
८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया