स्थानीय तह निर्वाचन २०७९

जनकपुरधाममा दोब्बरभन्दा बढी मतान्तरसँगै स्वतन्त्रका उम्मेदवार अगाडि

इकागज |
जेठ २, २०७९ सोमबार ५:३५ बजे

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता कायमै राखेका छन् । हालसम्म उनले १९१८ मत प्राप्त गरेका छन् ।
दोस्रोमा एमालेका शिवशंकर साह रहेका छन् । शिवशंकरले ८१८ मत ल्याएका छन् । तेस्रोमा पनि स्वतन्त्र उम्मेदवार छन् । 

त्यस्तै उपमेयरमा कांग्रेसका किशोरी साह अगाडि छन् । उनले १८७६ मत ल्याएका छन् । हालसम्म दोस्रोमा रहेकी एमालेबाट उम्मेदवार बनेकी रुणा देवी झाले ९९६ मत प्राप्त गरेकी छन् ।
 



Author

थप समाचार
x