धादिङका २९ वडाको नतिजा सार्वजनिक : माओवादी सबैभन्दा अगाडि, कसले कति वडा जिते ?
काठमाडौँ - धादिङका २९ वडाको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार माओवादीले सबैभन्दा धेरै वडा जितेको छ । माओवादीले विभिन्न पालिकाका ९ वडामा विजय हासिल गरेको छ ।
दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले ८ वडा जितेको छ भने एमालेले पाँच वडा जितेको छ । नेकपा एकीकृत समाजवादी र राप्रपाले समान तीन/तीन वडा जितेका छन् । एक वडा भने जसपाले जितेको छ ।
माओवादी केन्द्रबाट विजयी वडाध्यक्षहरू
१ नीलकण्ठ १ : गणेश गुरुङ
२ निलकण्ठ २ : ध्वजबहादुर गुरुङ
३ बेनीघाट रोराङ २ : हेम भुजेल
४ बेनिघाट ४ : राजु बहादुर मगर
५ धुनीबेशी नपा १ : मानबहादुर तामाङ
६ गङ्गाजमुना गापा १ : बहादुर सिङ लामा
७ सिद्दलेक १ : पेमा वाङ्ग्याल लामा
८ गल्छी ३ : राजन भुजेल
९ गजुरी १ : तारा भन्डारी
कांग्रेसबाट विजयी
१ रुवी भ्याली–१ : पम्बर तामाङ
२ नेत्रावती –१ : ठाकुर गुरुङ
३ नेत्रावती २ : मीनबहादुर तामाङ
४ बेनिघाट रोराङ –१ : जिवन सिं तामाङ
५ ज्वालामुखी २ : राजु लोप्पा
६ गजुरी २ : द्रोण कँडेल
७ गल्छी ४ : राजु अधिकारी
८ धुनिबेशी ३ : प्रकाश हमाल
एमालेबाट विजयी
१ ज्वालामुखी–१ : कृष्ण गिरी
२ गल्छी–१ : यदु कुमार खतिवडा
३ गल्छी–२ : षडानन्द खनाल
४ थाक्रे १ : श्याम थापा
५ बेनिघाट ३ : भुवन त्रिपाठी बिजयी
नेकपा एकीकृत समाजवादी
१ रुवी भ्याली–२ : रुप घले
२ धुनिबेशी २ : लक्ष्यजित तमाङ
३ धुनिबेशी ४ : हरि सुवेदी बिजयी
राप्रपाबाट विजयी
१ खनियाबास १ : सोनम तामाङ
२ खनियाबास २ : अरुण कुमार तामाङ
३ खनियाबास ३ : कमानसिङ तमाङ
जसपाबाट निर्वाचित
१ रुबिभ्यालि ३ : फे दोर्जे तामाङ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया