स्थानीय तह निर्वाचन २०७९

भरतपुर महानगर : कसले कति मत पाए ?

इकागज |
जेठ २, २०७९ सोमबार १२:५७ बजे

चितवन- भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी अघि लागेका छन् ।  सत्ता गठबन्धनका उम्मेदवारलाई रेणु दाहाललाई ३५ मतले पछि पारेका छन् । १२ हजार १ सय ६२ मत गणना गर्दा एमालेका सुवेदीले ४ हजार १ सय ८२  र माओवादीकी दाहालले ४ हजार १ सय ४७ मत ल्याएकी छिन् ।

स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७ सय ५३ ल्याएका छन् ।


 

 


Author

थप समाचार
x