लमजुङ सुन्दरबजारको मेयरमा कोइराला
काठमाडौँ- लमजुङको सुन्दरबजार नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला विजयी भएका छन्। कोइरालाले नेकपा एमालेका उम्मेदवार भीमबहादुर गुरुङलाई पराजित गरेका हुन्। कोइरालाले ६ हजार ६ सय ४१ मत पाउँदा गुरुङले ६ हजार ३६ मत पाएका थिए ।
उपमेयर पद भने नेकपा एमालेकी भवानी केसीले जितेकी छिन्। केसीले स्वतन्त्र उम्मेदवार द्वारीकाप्रसाद मिश्रलाई पराजित गरेकी हुन । मिश्रले ४ हजार ४ सय ७५ मत पाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया