स्थानीय तह निर्वाचन २०७९

बालेनले कटाए १० हजार मत

इकागज |
जेठ ३, २०७९ मंगलबार ८:५४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट
१० हजार मत कटाएका छन् । शाहले १० हजार २ सय ४१ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले ५ हजार ४ सय ५३ मत पाएका छन् ।


त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गरेकी छिन् ।

राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत ल्याएका छन् ।
 


Author

थप समाचार
x