आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौं - नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।
निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया