रोजगारी

करिब दुई लाख व्यक्तिगतलाई न्यूनतम सय दिनको रोजगारी दिइने

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:१६ बजे

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा दुई लाख व्यक्तिलाई एक सय दिनको रोजगारी दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।



Author

थप समाचार
x