२२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको आज उद्घाटन
काठमाडौँ- २२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको उद्घाटन आज हुँदैछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत र यूरोपियन आयोगका अन्तर्राष्ट्रिय साझेदारहरूका उपमहानिर्देशक मिरियम फेरनले नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको त्रिशूली ३ बी हब सबस्टेशनमा संयुक्त उद्घाटन गर्न लागेका हुन् ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी र युरोपेली लगानी बैंकको ऋण र जर्मन सरकार/के.एफ.डब्लूको अनुदान सहयोगमा निर्माण भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया