विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
फाइल फोटो
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् ।
मंगलबारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयले लक्ष्मण केसी र डा.बलबहादुर पराजुलीलाई नियुक्त गरेको हो । दुवै इन्जिनियर हुन् । पराजुली संखुवासभाका हुन् ।
केसी डेमोक्र्याटिक इन्जिनिर्यस नेपाल (सिडेन) अध्यक्ष हुन् । पुस २ गतेदेखि सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएसंगै ऊर्जा मन्त्री दीपक खड्काले दुई सञ्चालक नियुक्त गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया