वातावरण

ताप्लेजुङमा गयो भूकम्प

इकागज |
भदौ ३०, २०८१ आइतबार ७:२९ बजे

तस्विरः फाइल फोटो

ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो

 



Author

थप समाचार
x