असारे झरी
भारी वर्षापछिको काठमाडौँ (फोटो फिचर)
काठमाडौँ : राजधानीमा वर्षा भएको छ । दिउँसो २ बजेदेखि काठमाडाैँकाे नयाँ बानेश्वर, अनामनगर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको हो । वर्षाका कारण धेरै ठाउँहरुमा पानीको सतह बढेको छ । खोलाहरुमा बाढी आएको छ । गल्ली गल्लीमा पानी भरिएको छ । सडकमा पनि पानी जमेको देखिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया