फेसन

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्‍न

इकागज |
माघ १७, २०८१ बिहीबार १४:४२ बजे

काठमाडौँ- मोडल हन्ट नेपालको नवौँ संस्करण भिरागो नेपालले विकनी शो सम्पन्न गरेको छ । बुधबार काठमाडौँस्थित उतरढोकाको ‘द बिच हाउस’ स्वीम एराउन्डको मा उक्त शो सम्पन्न भएको हो ।

मोडल हन्टले आयोजना गरेको कार्यक्रममा ३४ जना मोडलहरू विकनी लगाएर र्‍याम्प सो गरेका थिए ।


पछिल्लो समय विभिन्न मोडलिङ् प्रतियोगितामा भिरागोले आफ्नो प्रस्तुती दिदैँ आएको छ । भिरागोकी निर्देशक युसा मगरले विकनी मोडललाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताइन् ।


Author

थप समाचार
x