जात्रा-पर्व

राजधानीमा यसरी मनाइयो गौरा पर्व [फाेटाे फिचर]

इकागज |
भदौ १८, २०७९ शनिबार १८:३१ बजे

काठमाडौं । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुडिखेलमा धुमधामका साथै मनाइएको छ । 

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।


 


Author

थप समाचार
x