बकर ईदमा बिहीबार सार्वजनिक बिदा
काठमाडौँ- सरकारले बकर ईदमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका छन् ।
बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया