ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)
काठमाडौं– इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ । आज जात्राको पहिलो दिन हो । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ ।
सोमबार नानिचा यात्रा बीचको टोलमा रथयात्रा हुनेछ ।
तस्बिरहरू : अनुज बज्राचार्य /इकागज
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया