जात्रा-पर्व

असार ३ गते सार्वजनिक बिदा

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १६:३७ बजे

सांकेतिक तस्विर

काठमाडौँ- सरकारले असार ३ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो । 


 


Author

थप समाचार
x